구약/창세기 (2) 썸네일형 리스트형 창세기 2장 (한글 / 영어 / 네팔어 자막) उत्पत्तिको पुस्तक 2 उत्पत्तिको पुस्तक 2 सातौं दिन—विश्राम 1 यसरी पृथ्वी, आकाश र तिनीहरूभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो। 2 परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरूबाट विश्राम लिनुभयो। 3 परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने क.. 창세기 1장 (한글 / 영어 / 네팔어 자막) उत्पत्ति 1 सृष्टिको वर्णन 1 आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। 2 पृथ्वी आकारविनाको र शून्य थियो। अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो। 3 अनि परमेश्वरले भन्नुभयो, “उज्यालो होस्।” तब उज्यालो भयो। 4 र परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नुभयो। 5 परमेश्वरले उज्.. 이전 1 다음