분류 전체보기 (15) 썸네일형 리스트형 창세기 1장 (한글 / 영어 / 네팔어 자막) उत्पत्ति 1 सृष्टिको वर्णन 1 आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। 2 पृथ्वी आकारविनाको र शून्य थियो। अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो। 3 अनि परमेश्वरले भन्नुभयो, “उज्यालो होस्।” तब उज्यालो भयो। 4 र परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नुभयो। 5 परमेश्वरले उज्.. 이전 1 2 3 다음